टावर मर्मतका लागि मनकामना केबलकार आज र भोलि बन्द
नेपालखोज
२०८१ पुष १ गते १२:२५

काठमाडौं । मनकामना केबलकार सेवा सोमबार र मंगलबार दुई दिन बन्द गरीएको छ । टावर मर्मतका लागि भन्दै केबलकार सेवा दुई दिनका लागि बन्द गरिएको हो ।
मनकामना दर्शन सेवा प्रालिले सूचना जारी गरी सेवा बन्दको जानकारी दिएको हो । सूचनामा लेखिएअनुसार पुस ३ गते बुधबारदेखि पुनः सेवा सुरु हुनेछ ।
सम्बन्धित
प्रतिक्रिया