मंगलबार, वैशाख ९, २०८२

यू-१९ महिला एसिया कप : नेपालले पाकिस्तानलाई ६ विकेटले हरायो

नेपालखोज २०८१ पुष १ गते १५:०८

काठमाडौं । एसीसी यू-१९ महिला एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानलाई ६ विकेटले हराएको छ । १०५ रनको लक्ष्य नेपालले लाई ६ विकेटले हराएको हो ।

नेपालको जितमा कप्तान पुजा महतोले सर्वाधिक ४७ रन बनाएर अविजित रहिन् । त्यसअघि सोनी पाख्रिनले १३ तथा ओपनर सना प्रवीनले १० रन बनाइन् ।

त्यसअघि पाकिस्तानले २० ओभरमा ५ विकेट गुमाएर १०४ रन बनाएको थियो ।

नेपालले भोलि भारतसँग खेल्ने छ ।

प्रतिक्रिया