मंगलबार, वैशाख ९, २०८२

जनकपुरविरुद्ध कर्णाली पहिले ब्याटिङ गर्ने

नेपालखोज २०८१ पुष ४ गते १२:५६

काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायर खेलमा कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्सले टस जितेर पहिले फिल्डिङ रोजेपछि कर्णालीले ब्याटिङ गर्ने भएको हो ।

पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ८ विकेटले पराजित भएपछि जनकपुरले दोस्रो क्वालिफायर खेल्न लागेको हो ।

प्रतिक्रिया