मंगलबार, वैशाख ९, २०८२

एनपीएल : सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने

नेपालखोज २०८१ पुष ६ गते १२:१५

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा अहिले सुदूरपश्चिमले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । फाइनलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दै छ।

प्रतिक्रिया