जनकपुरविरुद्ध सैफले बनाए अर्धशतक
नेपालखोज
२०८१ पुष ६ गते १३:२५

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेलमा सुदूरपश्चिमका सैफ जाइबले अर्धशतक प्रहार गरेका छन् ।
जनकपुर बोलट्सविरुद्ध पहिला ब्याटिङ गरिरहेको सुदूरपश्चिमका सैफले अर्धशतक प्रहार गरेका हुन् । सैफले ३३ बलमा ५० रन पूरा गरे।
किर्तिपुर मैदानमा टस जितेर सुदूरपश्चिमले पहिला ब्याटिङ राजेको हो ।
सम्बन्धित
प्रतिक्रिया