सुनचाँदीको मूल्य बढ्याे, कतिमा हुदैछ काराेबार ?
नेपालखोज
२०८१ पुष २६ गते ११:३३

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका छापावाला सुनकाे मूल्य ताेलामा एक लाख ५४ हजार १०० मा कारोबार भएको छ ।
यसैगरी चाँदीकाे मूल्य पनि घटेकाे छ । चाँदीको मूल्य एक हजार ८४५ कायम भएको महासंघले जनाएकाे छ ।
सम्बन्धित
प्रतिक्रिया