बिहीबार, वैशाख ११, २०८२

दोस्रो कार्याकालको लागि डोनाल्ड ट्रम्पकाे शपथ

नेपालखोज २०८१ माघ ८ गते ८:०१

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्याकालको लागि शपथ लिएका गरेका छन् ।

सोमबार राजधानी वासिङटन डीसीमा आयोजित एक विशेष समारोहकाबीच अमेरिकाको ४७औं राष्ट्रपतिको रूपमा ट्रम्पले प्रधानन्यायाधीशबाट शपथ ग्रहण गरेका हुन् ।

ट्रम्पले अमेरिका मेक्सिको सीमा क्षेत्रमा राष्ट्रिय संकट लगाउने घोषणा गरेका छन् । उनले शपथकै दिन न्याय विभागका प्रमुखलाई बर्खास्त समेत गरेका जनाइएकाे छ ।

प्रतिक्रिया