बंगलादेशी राष्ट्रपति हमिद यसरी रमाए फेवातालमा ! फोटो फिचर
नेपालखोज
२०७६ कार्तिक २८ गते १६:३३
२८ कार्तिक, काठमाडौँ । चारदिने नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले बिहीबार पर्यटकीय नगरी पोखराको अवलोकन गरेका छन् ।
फेवातालमा डुंगा सयर गर्दै हामिदले पोखरा भ्रमणलाई रमाईलो बनाए ।
राष्ट्रपति हमिद विहान १० बजे काठमाडौँबाट नेपाली सेनाको हेलिकोप्टर चढेर पोखरा गएका थिए । पोखरामा उनको स्वागतकालागि गण्डकी प्रदेशका उच्च पदस्थहरु पुगेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा राष्ट्रपति हमिद चारदिने नेपाल भ्रमणका लागि मंगलबार काठमाडौं आएका थिए ।
सम्बन्धित
प्रतिक्रिया