आइतबार, वैशाख ७, २०८२

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

नेपालखोज २०८१ माघ १७ गते ११:१५

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । भने चाँदीको बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाे अनुशार छापावाल सुनको मूल्य १०० रुपैयाँ घटेर १ लाख ६० हजार ५०० रुपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य बढेकाे छ । चाँदीको मूल्य बिहीबार बढेर तोलामा १ हजार ८८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

प्रतिक्रिया