अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता : नेपालद्वारा लेबनान १-० गोलले पराजित
नेपालखोज
२०८१ फागुन ८ गते १९:५४

काठमाडौं । अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपालले लेबनानलाई पराजित गरेकाे छ ।
बिहीबार दशरथ रंगशालामा भएकाे खेलमा नेपालले लेबनानलाई १-० गोलले पराजित गरेकाे हाे ।
खेलको ४२औँ मिनेटमा नेपालकी सावित्रा भण्डारी साम्बाले टोलीलाई पहिलो अग्रता दिलाएकी हुन् ।
सम्बन्धित
प्रतिक्रिया