बिहीबार, वैशाख ११, २०८२

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

नेपालखोज २०८१ फागुन १२ गते १२:५४

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजे बस्नेगरी बैठक बोलाएका हुन्

बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्नको लागि नियमित बैठक राखेको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया