बिहीबार, वैशाख ११, २०८२

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

नेपालखोज २०८१ फागुन २१ गते १०:४६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को नियमित बैठक बोलाएका छन् ।

बैठक प्रधानमन्त्रीको सरकारी निवासमा साँझ साढे ६ बजे बस्नेगरी प्र बस्नेगरी बोलाइएको हाे ।

बैठकमा सरकारका नियमित कामकारबाहीबारे छलफल र निर्णय हुने बुझिएको छ । आजको बैठकमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे निर्णय हुनसक्ने छ ।

प्रतिक्रिया