गुइँठा
नेपालखोज
२०८१ चैत ५ गते १०:१६

दाङको घोराही उपमहानगरपालिका-९ स्थित कर्मटुवा गाउँका स्थानीयले आगो बाल्नको लागि चाङ् लगाएर राखेको गुइँठा । आगो बाल्नको लागि आधुनिक प्रविधि भित्रिए पनि ग्रामीण बस्तीमा अझै पशुचौपायाको गोबर सङ्कलन गरेर बनाइएको गुइँठाको समेत प्रयोग गर्ने गर्दछन् । तस्बिर: कुलदीप न्यौपानेर रासस
सम्बन्धित
प्रतिक्रिया