सोमबार, वैशाख ८, २०८२

परराष्ट्रमन्त्री र श्रीलङ्काका परराष्ट्र उपमन्त्रीबीच भेटवार्ता, हवाई सम्पर्क विस्तारलगायतका विषयमा

नेपालखोज २०८१ चैत २० गते २०:२५

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग श्रीलङ्काका परराष्ट्र तथा वैदेशिक रोजगार उपमन्त्री एचई अरुण हेमचन्द्रले द्विपक्षीय भेटवार्ता गरेका छन् ।

छैटौं बिम्स्टेक शिखर सम्मेलनका अवसरमा उहाँहरुबीच भेटवार्ता भएको हो । भेटमा द्विपक्षीय कूटनीतिक सम्बन्ध, पर्यटन प्रवद्र्धन, हवाई सम्पर्क विस्तारलगायतका विषयमा कुराकानी भएको मन्त्री डा राणाको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया