आइतबार, वैशाख ७, २०८२

राष्ट्रियसभा अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक बस्दै

नेपालखोज २०८१ चैत २५ गते ८:२१

काठमाडौं । संघीय संसदकाे राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको ५६औँ बैठक आज बस्दै छ । सिंहदरवारमा आज बिहान ११ बजे समितिको बैठक बस्न लागेको संसद सचिवालयले जनाएकाे छ ।

आजकाे बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल हुने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया