पियोर इनर्जी आईपीओ आजदेखि आवेदन दिन सकिने
नेपालखोज
२०८१ चैत २७ गते ७:१४

काठमाडौं । पियोर इनर्जी लिमिटेडले बिहीबार ९चैत २८ गते०देखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्दै छ । सर्वसाधारणका लागि कम्पनीले ११ लाख ९५ हजार २०० कित्ता आईपीओ निष्कासनमा ल्याउन ल्याएको हो ।
कम्पनीको आईपीओमा २०८२ वैशाख २ गतेसम्म आवेदन दिन सकिने छ । सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा वैशाख ११ गतेसम्म आईपीओमा आवेदन अवधि थप गरिनेछ ।
आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
सम्बन्धित
प्रतिक्रिया