राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा
नेपालखोज
२०८२ वैशाख ५ गते १३:१८

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले शुक्रबार पदबाट राजीनामा दिएका छन् ।
उनले आफ्नो राजीनामा पत्र कायममुकायम गभर्नर निलम ढुंगानालाई बुझाएका छन् ।
गभर्नर बन्नका लागि कार्यकारी पदमा रहने/नरहनेबारे कुनै नीतिगत उल्झन नरहे पनि भट्टले राजीनामा दिएका हुन् ।
सम्बन्धित
प्रतिक्रिया