रास्वपाको संसदीय दलको बैठक बस्दै
नेपालखोज
२०८२ वैशाख ११ गते ७:५२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक बस्दै छ । बैठक दिउँसो २ बजे सिंहदरबार दलको कार्यालयमा बस्ने छ ।
बैठकमा शुक्रबारबाट सुरु हुने अधिवेशनको तयारी तथा पार्टीको भावी रणनीतिलगायत विषयका छलफल हुने बताइएको छ ।
सम्बन्धित
प्रतिक्रिया