गोल भेडा बिक्री गर्दै महिला
नेपालखोज
२०७६ मंसिर १० गते १०:२६
१० मंसिर, म्याग्दी । घोराही उपमहानगरपालिका ३ भिङ्नीका महिलाले आफुले उत्पादन गरेको गोल भेडा सङ्कलन गरेर व्यापारीलाई बिक्री गर्दै । थोरै मात्रामा बिक्री गर्दा ठगिने, दिनभरी डुल्नुपर्ने झन्झट हटाउन महिलाले आफुैले उत्पादन गरेको गोल भेडा सङ्कलन गरेर एकै पटक बिक्री गर्ने गरेका छन् ।
सम्बन्धित
प्रतिक्रिया