कल्याणपुर नगरपालिकामा नेकपाका उम्मेदवार यादव विजयी
नेपालखोज
२०७६ मंसिर १५ गते ७:१८
१५ मंसिर, सिरहा । सिरहाको कल्याणपुर नगरपालिका–१२ मा शनिबार भएकाे उपनिर्वाचनमा नेकपाका उम्मेदवार दिलिप कुमार यादव विजयी भएका छन् ।
यादवले ८२५ मत प्राप्त गरि विजय हासिल गर्दा राजपाका प्रदिप महतोले ६५४ मत प्राप्त गरेका थिए ।
सम्बन्धित
प्रतिक्रिया