अमेरिकी राष्ट्रपतिय निर्वाचन : जित सुनिश्चित भएको बाइडेनको प्रतिक्रिया
नेपालखोज
२०७७ कार्तिक २० गते ९:०९

एजेन्सी । अमेरिकी राष्ट्रपतिय निर्वाचनमा डेमोक्रेट्स पार्टीका उमेदवार जो बाइडेनको अग्रता कायम छ । बाइडेनले आफ्नो विजयी सुनिश्चित भएको बताइसकेका छन् ।
तर, प्रतिस्प्रर्धा अझै कडा देखिएको बीबीसीले जनाएको छ । डोनाल्ड ट्रम्पले फेरिडा, ओहायो, टेक्ससमा जित हासिल गरेका छन् । अरिजोना, जर्जिया, उत्तरुी क्यारोलाइना, नेवाडालगायतका राज्यको मतगणना अझै जारी छ ।
बाइडेनले जित सुनिश्चित भएको बताएपछि ट्रम्प अदालत जाने तयारीमा रहेको बताएका छन् । उनले केही स्थानमा धाँधली भएको भन्दै अदालत जाने तयारी गरेको बताएका छन् ।
सम्बन्धित
प्रतिक्रिया