सोमबार, वैशाख ८, २०८२

रचना र नमराजको स्वरमा “पिरतीमा दम छ” लोक दोहोरि गित सार्वजनिक

नेपालखोज २०७७ मंसिर १९ गते २१:३१

काठमाडौं । काठमाडौं र लोक दोहोरि गाएक नमराज ढुंगाना र रचना रिमालको स्वरमा लोकदोहोरि गीत “पिरतीमा दम छ“ लोक दोहोरि गित सार्वजनिक भएको छ ।

गितको शब्द भिमशेन खतिवडा, संगीत नवराज ढुंगाना, संगीत संयोजन कमल सौराग, मास्टरिङ कुमार सानुको रहेको छ ।

बिक्रम चौहानको निर्देशन रहेको म्युजिक भिडियोमा संजिव ठकुरि र आयुष्मा कार्किको अभिनय, छायांकन दिपक गिरी सम्पादन लक्ष्मण चौहान, कलर मिलन विष्वकर्माको रहेको छ । गित डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक भएको छ ।

भिडियो लिंक

https://www.youtube.com/watch?v=XvtjkOIXRUc

प्रतिक्रिया