बुधबार, वैशाख १०, २०८२

मर्चेन्ट बैंकर संघमा थापाको अध्यक्षतामा नयाँ कार्य समिती गठन

नेपालखोज २०७७ मंसिर २६ गते १८:१२

काठमाडौं । नेपाल मर्चेन्ट बैंकर्स संघको ११ औ साधारण सभा सम्पन्न गरी नयाँ कार्य समितिको निर्वाचन गरेको छ ।

आज शुुक्रबार भएको मर्चेन्ट बैंकर्स संघको ११ औं सभाले मेख बहादुर थापाको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्य समिती गठन गरेको हो ।

नयाँ कार्य समितीमा अध्यक्षमा मेख बहादुर थापा, उपाध्यक्षमा बिजयलाल श्रेष्ठ, महासचिवमा पारसमणी ढकाल, कोषाध्यक्षमा रमेन्द्र रायमाझी र सदस्यहरुमा दिपेश वैद्य, नारायण प्रसाद घिमिरे र रोशनी भारती रहेका छन् ।

प्रतिक्रिया