कृषि बिकास बैंकले १५ प्रतिशत लाभांस बितरण गर्ने
नेपालखोज
२०७७ मंसिर २९ गते १५:५०

काठमाडौ । कृषि बिकास बैकले १५ प्रतिशत लाभांस बितरण गर्ने घोषणा गरेको छ । बैंकले हाल कायम रहेको चुक्ता पुंजीको १५ प्रतिशत बोनस सेयर र शुन्य दसमलव ७८ प्रतिशत नगद लाभांस बितरण गर्ने घोषणा गरेको हो ।
बैंक सञ्चालक समितीको सोमबार बसेका बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृती एवं बैंकको आगामी बार्षिक साधारण सभाबाट स्वीकृत भएपछि कार्यान्वयनमा आउने छ ।
सम्बन्धित
प्रतिक्रिया