नेशनल लाईफ इन्स्योरेन्सको कामु सिईओमा खत्री नियुक्त
नेपालखोज
२०७७ पुष ५ गते २०:४५

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले सिईओ भरतबहादुर बस्नेतको पदावधी पुस ५ गतेबाट सकिएपछि नायब प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीलाई कामु सिईओमा नियुक्त गर्ने निर्णय गरेको छ ।
पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई कामु सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीको सिईओ भरतबहादुर बस्नेतको पदावधी पुस ५ गतेबाट सकिएपछि उनलाई विदाई गरिएको हो ।
सम्बन्धित
प्रतिक्रिया