बुधबार, वैशाख १०, २०८२

काठमाडौं उपत्यकामा थप २७९ जनामा कोरोना पुष्टि

नेपालखोज २०७७ पुष १० गते १६:५३

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उपत्यकामा आज ११५ महिला र १६४ पुरुष गरी २७९ जना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज २७९ जना संक्रमित थपिएसँग काठमाडौं उपत्यकामा कोरोना संक्रमितको कुल संख्या १ लाख १९ हजार ६२८ पुगेको छ ।
आज काठमाडौंमा २१२ , ललितपुरमा ४७ र भक्तपुरमा २० गरि कुल २७९ संक्रमित थपिएका हुन् ।

प्रतिक्रिया