दिप्सन भट्टराई र एलिना चौहानको ‘ज्वाइँ बडो गजब छ’ सार्बजनिक
नेपालखोज
२०७७ पुष १५ गते १९:०६

काठमाडौं । दिप्सन भट्टराई र एलिना चौहानको ‘ज्वाइँ बडो गजब छ’ बोलको म्युजिक भिडियो सार्बजनिक भएको छ ।
दिप्सन भट्टराईको शब्द, आबिस्कार भट्टराईको सङ्गीतमा रहेको गीत दिप्सन भट्टराई अफिसल यूटुब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

मिस्टर नेपाल २०१६ को फस्ट रनरपसमेत भैसकेका दिप्सन भट्टराईसँगै गीतमा भुमिका केसि र सुदिप आचार्यको अभिनय देख्न सकिन्छ भने गीतको भिडियोलाई प्रमोद भणडारिले निर्देशन र कोरियोग्राफी गरेका छन् ।
भिडियोका लागि यहाँ क्लिक गर्नुहोस्
सम्बन्धित
प्रतिक्रिया