कंगनामाथि चोरीको आरोप
नेपालखोज
२०७७ माघ २ गते १६:५९

एजेन्सी । कंगना रनौत माथि चोरीको आरोप लागेको छ । दिद्दाको बायोग्राफी लेख्ने अथर आशीष कौलले कंगनामाथि उनको कहानी चोरेको आरोप लगाएका हुन् ।
कंगनाको अपकमिङ फिल्म ‘मणिकर्णिका रिटन्र्सः द लीजेण्ड अफ दिद्दा’ अनाउन्समेण्टको केहि घण्टा अगाडि मात्रै विवादमा आएको हो ।
कौलले एक इन्टरभ्यूमा उनले अभिनेत्रीले आफ्नो कितावको फरवर्ड लेख्नको लागि मेल गरेकी थिइन् । तर उनले आफ्नो कहानी चोरेको घोषणा गरेका छन् ।
सम्बन्धित
प्रतिक्रिया