करिश्मा मानन्धरले आत्मकथा लेख्ने
नेपालखोज
२०७७ माघ २५ गते १४:४७

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले आत्मकथा लेख्ने भएकी छिन् ।
उनले आफ्नो जीवनको विभिन्न पाटाहरु समेटेर आत्मकथा लेख्न सुरु गरेकी हुन् ।
आगमी नयाँ बर्षमा आत्मकथा लेखी बजारमा ल्याउने अभिनेत्री मानन्धरले बताएकी छिन् ।
महानायिका घोषणाको अवसरमा उनले आफूले आत्मकथा लेख्न थालेको बताएकी हुन् ।
सम्बन्धित
प्रतिक्रिया