दीपिककाको नयाँ फिल्महरु आउँदै
नेपालखोज
२०७७ माघ २५ गते १८:५७

एजेन्सी । बलिउड अभिनेत्री दीपिका पादुकोण एक चर्चित नाम हो ।
आफ्नो पितापुर्खा फिल्मी पृष्ठभूमिबाट नभए पनि यी अभिनेत्रीले मेहनतको बलमा फिल्मी दुनिँयामा आफ्नो परिचय कायम गरेकी छिन् ।
सोही मेअनत नै हो जसको कारण उनी पहिलो दर्जाको स्टार बनाउन सफल भएकी ।
अब उनै दीपिकाका फाइटर, पठान लगायतका फिल्महरू आउन लागेका छन् । उनका फिल्म हेर्न दर्शकशरु पर्खिरहेका छन् ।
सम्बन्धित
प्रतिक्रिया