सुपरस्टार प्रभास विवाह गर्दै
नेपालखोज
२०७७ माघ २६ गते १०:१०

जेन्सी । साउथ सुपरस्टार प्रभास विवाह गर्दै छन् ।
हालै भारतीय मिडियाले एउटा यस्तो जानकारी सार्वजनिक गरेको छ जसमा प्रभासको विवाह हुन लागेको खबर प्रकाशित छ ।
भारतीय मिडियामा प्रकाशित खबरलाई विश्वास गर्ने हो भने प्रभास अब चाँडै नै विवाहको तयारीमा छन् ।
टलिउड डट नेटको रिपोर्टलाई विश्वास गर्ने हो भने प्रभास अमेरिकास्थित एक सफ्टवेयर कम्पनीका संस्थापककी छोरीसँग विवाह गर्ने योजनामा छन् ।
सम्बन्धित
प्रतिक्रिया