झण्डै कुटाकुट भएको गीतको छ्याङ्कका दृश्यहरु
नेपालखोज
२०७७ माघ २६ गते १६:००

काठमाडौं । तिम्रो मेरो साथ चलचित्रको गीतको छायांकनमा भएको खर्चलाई लिएर चलचित्र निर्माता र नृत्य निर्देशकबीच असमझदारीले झगडाको रुप लिएको छ ।
चलचित्र तिम्रो मेरो साथ. को छायांकन स्थलबाट बाहिरिएको यी तस्बिरहरु चलचित्रको आइटम गीतको हो ।

यसै गीतमा चलचित्रका निर्देशक र निर्माता रमेश एम के पौडेल र नृत्य निर्देशक रामजी लामिछानेबीच असमझदारी बढेपछि कुटाकुट हुने अवस्था सिर्जना भएको थियो ।

सम्बन्धित
प्रतिक्रिया