बिहीबार, वैशाख ११, २०८२

सहकारी संस्थाबाट नगद चोरी

नेपालखोज २०७७ माघ २६ गते १९:१६

काठमाडौं । काठमाडौं महानगरपालिका ३२ कोटेश्वर महादेवस्थान मन्दिर नजिक रहेको सौभाग्यशाली बचत तथा ऋण सहकारी संस्थाबाट नगद १७ लाख ८५ हजार ५ सय ६५ रुपैयाँ गएराति चोरी भएको छ ।

सोधपुछका लागि सोही संस्थाकी लेखा प्रमुखलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया