भारतमा ट्वीटर बन्द हुनुपर्छ: कंगना रनौत
नेपालखोज
२०७७ माघ ३० गते ११:१५

काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौतले भारतमा सिभिल वार गर्ने षड्यन्त्र रचेको भन्दै ट्वीटर प्रतिबन्ध गर्न माग गरेकी छन् ।
सोसल मिडियामा एक पोस्ट शेयर गर्दै उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग ट्वीटर बन्द गर्न माग गरेकी हुन् ।
सम्बन्धित
प्रतिक्रिया