म्यानचेस्टर सिटीसंग एभर्टन ३–१ गोलले पराजित
नेपालखोज
२०७७ फागुन ६ गते १४:३४

एजेन्सी। म्यानचेस्टर सिटीसंग एभर्टन ३–१ गोल अन्तरले पराजित भएको छ । यो जितपछि म्यानचेस्टर सिटीले १० अंकको अग्रता कायम गरेको छ ।
सो खेल अवे मैदानमा भएको थियो । खेलमा एभर्टनलाई ३–१ गोल अन्तरले पराजित गर्दै सिटीले आफ्नो सुन्दर आगामी बाटो तय गरेको हो । सो खेलमा ३२ औँ मिनेटमा फिल फोडिन, ६३ औँ मिनेटमा रियाद महरेज तथा ७७ औँ मिनेटमा बेर्नार्डो सिल्भाले गोल गर्दै सिटीलाई जित दिलाएका हुन् ।
सम्बन्धित
प्रतिक्रिया