आगामी डिसेम्बरमा नो होम वे
नेपालखोज
२०७७ फागुन १४ गते १३:५२

काठमाडौं । स्पाइडरमेनको सिरिज नो वे होमको रिलिज क्रिसमसमा हुने भएको छ ।
यो फिल्म मार्बलको सबैभन्दा धेरै दर्शकले मनपराएको फिल्ममा पर्दछ ।
दर्शकले रुचाइएको यो फिल्मको प्रतीक्षा धेरै दर्शकले गरेका छन् ।
पहिलेका सिरिजमा हलिउड अभिनेता जेके सिमन्सले केमियो भूमिका निर्वाह गरेका थिए ।
सम्बन्धित
प्रतिक्रिया