नेपाल र खनाललाई मौका दिन्छौं : उपप्रधानमन्त्री
नेपालखोज
२०७७ फागुन २७ गते ११:३६

पर्सा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता एवं उपप्रधानमन्त्री इश्वर पोखरेलले माधव नेपाल, झलनाथ खनाल लगायतका विद्रोह गर्ने नेताहरुलाई मौका दिने बताएका छन् ।
उनीहरु बहुमतको सरकार ढाल्ने प्रयासमा लागे पनि अध्यक्ष केपी शर्मा ओलीले आत्मआलोचनाको मौका दिने उनले बताएका हुन् ।
बिहीवार प्रेस संगठन पर्साले वीरगंजमा आयोजना गरेको पत्रकार सम्मेलनमा बाल्दै पोखरेलले दोस्रो पार्टीमा लागेर आफूहर माथि घाँत गरेको तर सबै नेताहरु सच्चीएर एक पटक मौका दिने उनले बताए ।
सम्बन्धित
प्रतिक्रिया