बिहान खाली पेटमा यी खाने कुरा नखानु नै उपयुक्त हुन्छ
नेपालखोज
२०७६ पुष १५ गते ८:३७
१.बिहानै उठ्ने बित्तकै खाली पेटमा ग्रीन टी वा चिया पिउनु हुदैन् । यसमा हुने कैफीन तत्वले गर्दा पेटमा समस्या आउछ ।
२.बिहान उठेपछी गोलभेँडा पनि खानु हुदैन् । यसमा पनि अत्याधिक एसिड हुन्छ । यसले एसिडिटीको खतरा बढाउँछ ।
३. बिहानै उठेपछी सैचुरेटेड र प्रोटिनको मात्रा बढी हुने दुध पनि खानुहुदैन् । खाली पेटमा दुध पिउँदा खोकीको समस्या हुनसक्छ ।
४.बिहानै उठेपछी दही पनि खानु हुदैन ।
५.त्यस्तै केरा खानु पनि राम्रो होइन् । यसले खाली पेटमा पाचनप्रक्रिया बिगार्छ ।
सम्बन्धित
प्रतिक्रिया