विनाेद चाैधरीको सम्पत्ति यस वर्ष यथावत्
नेपालखोज
२०७७ चैत २६ गते ८:२३

काठमाडौं। नेपालका एक मात्र डलर अर्बपति विनाेद चाैधरीको सम्पत्ति यो वर्ष यथावत् रहेकाे अमेरिकी फोब्र्स म्यागेजिनले उल्लेख गरेको छ।
कोभिडका कारण हस्पिटालिटी क्षेत्रमा सुस्तता आएकाे कारण चाैधरीकाे सम्पत्ति यो वर्ष यथावत् रहेकाे हाे ।
यस वर्ष उनको कुल सम्पत्ति एक अर्ब ४० करोड अमेरिकी डलर छ। गएकाे साल पनि चाैधरीको सम्पत्ति यथावत् नै रहेकाे थियाे
उनको स्वामित्वमा विश्वभर १३५ वटा होटल, वाईवाई चाउचाउ र नबिल बैंक रहेको फोब्र्सले बताएको छ।
सम्बन्धित
प्रतिक्रिया