हलिउड अभिनेत्री जेनिफर लोपेजकाे मनमाेहक सुन्दरता
नेपालखोज
२०७७ चैत २६ गते १४:०६

हलिउड । हलिउडअभिनेत्री जेनिफर लोपेज सुन्दरताकाे खानी मानिन्छिन् ।
उनी दर्शकलाई मनाेरञ्जन दिन हरेक दिन नयाँ नयाँ काम गरिरहन्छिन् ।
यस्तैमा हाल जेनिफरले बोल्ड तस्वीरहरू खिचाएकी छन् ।

साे तस्बीरहरुले उनकाे प्रशंसकहरू धेरै खुशी भएकाे बताईएकाे छ ।
उनको पछिल्लो फोटोशूट निकै भाइरल बनिरहेको छ ।

सम्बन्धित
प्रतिक्रिया