बुधबार, वैशाख १०, २०८२

गरिमा पन्त आमा बन्दै

नेपालखोज २०७८ वैशाख १ गते ११:४३

काठमाडाैं । नायिका गरिमा पन्त आमा बन्दै छिन् ।

उनले आफू आमा बन्न लागेको जानकारी सामाजिक संजालमार्फत गराएकी छिन् ।

त्यसकाे जानकारी उनले सामाजिक संजालमा फोटो पोष्ट गरेर गराएकी हुन् ।

गरिमा बेल्जियममा रहेका हरि थपलियासँग विवाहमा बाँधिएकी हुन् । बिहेपछि गरिमा बेल्जियममा नै बस्दै आएकी छिन् ।

उनले सामाजिक संजालमा लेखेकी छिन्–‘श्रृष्टीबाट श्रृष्टीकर्ता । जीवनको अर्को सुन्दर अध्यायमा प्रवेश ।’

प्रतिक्रिया