गुराँस लाइफको कम्पनी सचिवमा बोधलाल पुरी नियुक्त
नेपालखोज
२०७८ वैशाख १४ गते १४:०७

काठमाडौ । गुराँस लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा बोधलाल पुरी नियुक्त भएका छन् ।
कम्पनी संञ्चालक समितिको बैशाख १२ गते बसेको बैठकले पुरीलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उक्त बैठकले यस अघि कम्पनी सचिव रहेको बालमुकुन्द रुपाखेतीको राजीनामापनि स्वीकृत गरेको छ ।
सम्बन्धित
प्रतिक्रिया