प्रेस पासको दुरुपयोग भए कारवाही
नेपालखोज
२०७८ जेठ २ गते १८:२५

काठमाडौं । प्रेस काउन्सिल नेपालले प्रेस पास तथा प्रेस ज्याकटेको दुरुपयोग गरी आपराधिक तथा भ्रमपूर्ण कार्यसमेत हुन थालेकाले त्यस्ता गैह्रव्यावसायिक नरोकिए कानूनी कारवाही गरिने जनाएको छ ।
काउन्सिलका प्रवक्ता दीपक खनालद्वारा जारी विज्ञप्तिमा त्यस्ता कार्यप्रति गम्भीर बन्न नेपाल पत्रकार महासङ्घ र सञ्चार तथा सूचना प्रविधि विभागलाई आग्रह गरिएको छ ।
सम्बन्धित
प्रतिक्रिया