मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
नेपालखोज
२०७८ जेठ २५ गते १२:२५

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गरेका छन् ।
आज बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री भट्टले विश्वासको मतको पक्षमा ३० मत पाएका हुन् ।
त्यसैगरी विपक्षीमा मात्र ९ मत खसेको बताइएको छ ।
सम्बन्धित
प्रतिक्रिया